Lila Khanal – Page 232 – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

Author: Lila Khanal

‘नयाँ संसदमा राखिएको नक्साबारे कुरा भयो, हिन्दुराष्ट्र र राजसंस्थाबारे भएन’
‘नयाँ संसदमा राखिएको नक्साबारे कुरा भयो, हिन्दुराष्ट्र र राजसंस्थाबारे भएन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतको नयाँ संसदमा राखिएको नक्साबारे भारतीय समकक्षीसँग कुरा गरेको वताएका...

‘नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कारबाही गर्न’ सांसद सिंहको माग
‘नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कारबाही गर्न’ सांसद सिंहको माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले दुई दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन...

‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन
‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदा प्रधानमन्त्री ‘भैंसी चढेर आउनु भयो’ भन्ने शब्द रेकर्डबाट हटाउन...

भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैनः प्रधानमन्त्री
भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैनः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा...

प्रधानमन्त्री दाहालद्वारा सदनलाई भारत भ्रमणको जानकारी
प्रधानमन्त्री दाहालद्वारा सदनलाई भारत भ्रमणको जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणमा भएका गतिविधि र उपलब्धी बारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। सोमबार बसेको...

नेपाल प्रहरीका ४६ जना डीएसपीमा बढुवा (नामावलीसहित)
नेपाल प्रहरीका ४६ जना डीएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवाका लागि ४६ जनालाई सिफारिस गरेको छ। सिफारिसअनुसार पहिलो नम्बरमा रञ्जन अवा...

नागरिकता विधेयक कार्यान्वयन नगर्न अदालतको अल्पकालिन अन्तरिम आदेश
नागरिकता विधेयक कार्यान्वयन नगर्न अदालतको अल्पकालिन अन्तरिम आदेश

काडमाडौं । नेपालमा जन्मिएर हुर्किएर पनि बर्षौंंसम्म अनागरिक भएर जीवन गुजारीरहेका नेपालीको मुहारमा त्यसवेला मुस्कान छायो, जुन दिन राष्ट्रपति रामचन्द्र...

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं

नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा  १० योजना उद्घाटन, शिलान्यास र समझदारी
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी
  • Lila Khanal
  • २०८० जेष्ठ १८, १४: ३६

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...