दाङ । दाङको राजपुर गाउँपालिका ७ मा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका ७ वर्षिय सम्झना परियार रहेकी छन ।
गाउँमा झाडापखला फैलिएपछि स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली पुगेको छ । बिरामीहरुको घरमै गएर उपचार सुरु गरिएको छ ।
दुषित पानीका कारण झाडापखाला फैलिएको हुना सक्ने अुनमान गरिएको छ । खोलाको पानी स्थानीयले खादै आएका थिए । दुषित पानीकै कारण झाडापखालाबाट बिरामी भएको राजपुर गाउँपालिका का स्वास्थ्य चौकि प्रमुख रावतले बताए ।
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...
काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...