अमेरिकामा डढेलोमा परी कम्तीमा २५ जनाको मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

अमेरिकामा डढेलोमा परी कम्तीमा २५ जनाको मृत्यु

नयाँ विकल्प,

एजेन्सी- अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

क्यार्लिफोनिया, वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् भने सयौँ घर जलेर नष्ट भएका छन्  ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिएको छ ।

४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब ५ लाखलाई सानुपर्ने देखिएको ओरेगनका गभर्नर केट ब्राउनले बताएका छन् ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ भाद्र २८, १४: ५४

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ भाद्र २८, १४: ५४

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ भाद्र २८, १४: ५४

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...