
नयाँ विकल्प
काठमाडौं – बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट उच्च गतिमा बढेको छ । पछिल्लो एक हप्तामा ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ । अघिल्लो हप्तादेखि लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ ।
सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि संयुक्त अरब इमिरेट्स यूएईले इन्डोनेसिया र अफगानिस्तानका यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...