दक्षिण कोरियामा एकै दिन एक लाख २९ हजारमा कोरोना पुष्टि – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

दक्षिण कोरियामा एकै दिन एक लाख २९ हजारमा कोरोना पुष्टि

काठमाडौँ । दक्षिण कोरियामा एकै दिन एक लाख २८ हजार ७१४ जना कोभिड–१९ सङ्क्रमण भएको छ । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार बिहीबार एक लाख ३७ हजार २४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको छ ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर ४५३ पुगेको छ । सोही अवधिमा थप ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार ४९९ पुगेको छ

सम्बन्धित समाचार

आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
  • २०७९ श्रावण २७, १५: ३५

काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...

साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
  • २०७९ श्रावण २७, १५: ३५

काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी सोमबारको...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
  • २०७९ श्रावण २७, १५: ३५

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...