December 8, 2021, Wednesday

मनोरञ्जन

रुचाईयो आर्यन र प्रियँकाको जोडी
रुचाईयो आर्यन र प्रियँकाको जोडी

काठमाडौं । अभिनेत्री प्रियँका कार्की र अभिनेता आर्यन अधिकारीको जोडीलाई दर्शकले रुचाएका छन् । पछिल्लो अमय अग्रज देबी नयाँ पुस्तासम्मका...

तेस्रो छायाँछवि काव्य श्रृंखलामा बसन्त र शान्ति
तेस्रो छायाँछवि काव्य श्रृंखलामा बसन्त र शान्ति

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य श्रृंखलाको तेस्रो सृँखलामा गोरखापत्र संस्थानका महाप्रवन्धक एवं कवि बसन्त प्रकाशले कविता बाचन तथा...

श्रवण, पञ्च र तेराकादो सुनाए नेपाली जापानी धुन
श्रवण, पञ्च र तेराकादो सुनाए नेपाली जापानी धुन

काठमाडौं । लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीत संगीतको प्रवर्धनमा क्रियाशिल चौतारी व्याँडका बाँसुरीवादक पञ्च लामा,...

कलाकर्मीलाई गणतान्त्रिक सम्मान
कलाकर्मीलाई गणतान्त्रिक सम्मान

काठमाडौं । नेपाली चलचित्र, सँगीत, साहित्य, नाटक, चित्रकला जस्ता विविध विधामा निरन्तर योगदान पु¥याएको भन्दै पूर्व प्रधानमन्त्री एवँ माओबादी केन्द्रका...

देबीले ल्याए उपन्यास ‘मन’
देबीले ल्याए उपन्यास ‘मन’

काठमाडौं । लामो समय देखि पत्रकारितामा सम्लग्न लेखक देबी न्यौपानेले आफ्नो पहिलो उपन्यास ‘मन’ बिहिबार राजधानीमा सञ्चारकर्मीसँगको भेटघाटमा सार्वजनिक गरेका छन् ।...

चलचित्र ब्वाईफ्रेण्डमा भोजपुरीे गीत
चलचित्र ब्वाईफ्रेण्डमा भोजपुरीे गीत

काठमाडौं । तराईलाई लक्षित गरेर नेपाली चलचित्रमा भोजपुरी, मैथली गीत राख्ने क्रम बढेको छ । यसै क्रममा चलचित्र ‘ब्वायफ्रेण्ड’को भोजपुरी गीत राखिएको...

आयो सन्तोषको राष्ट्रिय भावनाको सुरक्षा
आयो सन्तोषको राष्ट्रिय भावनाको सुरक्षा

काठमाडौं । सुगम सँगीतमा छुट्टै चर्चा कमाएका सँगीतकार सन्तोष श्रेष्ठले आफ्नो एकल सँगीतबद्ध राष्ट्रिय भावनाले ओतप्रोत गीतहरुको सँग्रह ‘सुरक्षा’ स्रोतामाझ ल्याएका...

मिस टिन कन्टेस्टको उपाधि सञ्जिताले चुमिन्
मिस टिन कन्टेस्टको उपाधि सञ्जिताले चुमिन्

काठमाडौं । आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८, सिजन–२’को उपाधि सञ्जिता पाठकले चुमेकी छिन् । बुधबार बेलुका राजधानीमा जमल...

शेरबहादुर १९ माघमा आउने
शेरबहादुर १९ माघमा आउने

काठमाडौं । फिल्म शेरबहादुर’लाई दर्शकले माघको तेस्रो साताबाट हेर्न पाउने छन् । यो चलचित्र आगामी १९ माघबाट देशव्यापी प्रदर्शनीमा गरिने भएको छ ।...

साम्राज्ञीलाई बेलायतको टुरिष्ट भिषा सुरु भयो इन्टु मिन्टु लन्डनमा

काठमाडौं । बेलायतको मल्टिपल भिषाको लागि दुई पटकसम्म रद्ध भएकी अभिनेत्री साम्राज्ञ राज्यलक्ष्मी शाह तेस्रो पटक टुरिष्ट भिषा लिन बाध्य भएकी...