जनकपुरमा फर्जी मतदान गरेको आरोपमा युवक पक्राउ – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

जनकपुरमा फर्जी मतदान गरेको आरोपमा युवक पक्राउ

नयाँ विकल्प,

काठमाडौं – जनकपुरधाममा अर्काको नाममा फर्जी मत हालिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।

सम्बन्धित समाचार

बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु
बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु
  • २०७९ जेष्ठ १, ११: १७

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ जेष्ठ १, ११: १७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
  • २०७९ जेष्ठ १, ११: १७

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर...