इन्धन बोकेका २ ट्यांकरमा आगलागी – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

इन्धन बोकेका २ ट्यांकरमा आगलागी

नयाँ विकल्प,

बुटवल – रुपन्देहीको नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।
रुपन्देहीको भलवारी स्थित डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको हो ।

सम्बन्धित समाचार

बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु
बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु
  • २०७९ जेष्ठ १३, १२: ३०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ जेष्ठ १३, १२: ३०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
  • २०७९ जेष्ठ १३, १२: ३०

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर...