
काठमाडौं। काठमाडौं महानगरपालिका परिसरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने भएको छ।शनिबार सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट सुरू हुने जनाएको हो।
आइतबार विद्यालयको प्रशासनिक काम हुने र क्षति भए/नभएको जानकारी तथा विवरण महानगरमा पठाउन भनिएको छ।यस्तै, सञ्चालन गर्न सक्ने स्थिति भए सोबारदेखि पठनपाठन हुनेछ। अभिभावकसँग विद्यालयमा आउन-जान र नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरणको व्यवस्था समेत मिलाइने महानगरले जनाएको छ।
शनिबार सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट सुरू हुने जनाएको हो।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...