सुनसरीमा ट्रक दुर्घटना ,५ जनाको मृत्यु – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

सुनसरीमा ट्रक दुर्घटना ,५ जनाको मृत्यु

विराटनगर । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको  को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा  अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो ।
उनका अनुसार विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेकाे ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा पल्टिँएकाे थियाे । ट्रक पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब साढे ५ बजेको हो ।

सम्बन्धित समाचार

गिटी–बालुवा उत्खननसम्बन्धी कानुन समयअनुकूल संशोधन गर्न सांसद तामाङको माग
गिटी–बालुवा उत्खननसम्बन्धी कानुन समयअनुकूल संशोधन गर्न सांसद तामाङको माग
  • २०८२ माघ १, १३: ३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग...

विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्ति समावेशी बनाउन मन्त्री पुनको जोड
विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्ति समावेशी बनाउन मन्त्री पुनको जोड
  • २०८२ माघ १, १३: ३०

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल...

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध
  • २०८२ माघ १, १३: ३०

काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरुका सांसदले विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउनेबित्तिक्कै...