आजका लागि विदेशी मुद्राको विनिमयदर – Naya Bikalpa
September 30, 2026, Wednesday      Epaper

आजका लागि विदेशी मुद्राको विनिमयदर


काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रूपैयाँ २८ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रूपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रूपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रूपैयाँ ३६ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १०८ रूपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रूपैयाँ ८२ पैसा र बिक्रीदर १२० रूपैयाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ७२ पैसा र बिक्रीदर नौ रूपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ८६ पैसा र बिक्रीदर २२ रूपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ ८२ पैसा र बिक्रीदर ४० रूपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रूपैयाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ५६ पैसा र बिक्रीदर चार रूपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रूपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रूपैयाँ २९ पैसा र बिक्रीदर ११ रूपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ३२ पैसा र बिक्रीदर १५ रूपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ २४ पैसा र बिक्रीदर २३ रूपैयाँ ३४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ ५४ पैसा र बिक्रीदर १९ रूपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रूपैयाँ १५ पैसा र बिक्रीदर ५०० रूपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रूपैयाँ ५८ पैसा बिक्रीदर ४०८ रूपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रूपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रूपैयाँ ६८ पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

सम्बन्धित समाचार

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
  • २०८३ आश्विन १४, ०७: ३५

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...

नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
  • २०८३ आश्विन १४, ०७: ३५

काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
  • २०८३ आश्विन १४, ०७: ३५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...