
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तथा संविधानसभाका पूर्वसदस्य चित्रबहादुर केसीलाई कोरोना पुष्टि भएको छ ।
बुधबार कोरोना पुष्टि भएका केसीलाई भौंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । ८० वर्ष उमेर पुगेका केसीको स्वास्थ्य भने सामान्य रहेको छ ।
पार्टीको महाधिवेशनको तयारीको लागि भन्दै लामो समय रुपन्देही जिल्लामा रहेका जनमोर्चाका अध्यक्ष केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौंमा आएर आराम गरेका थिए । रूपन्देहीमा स्वाब परिक्षण गर्दा केसी काेभिड नेगेटिभ देखिए पनि काठमाडाैंमा परिक्षणा गर्दा काेराेना पुष्टि भएकाे हाे ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...
काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...