प्रधानन्यायाधीश राणा भेट्न सर्वोच्चमा किन गए प्रधानसेनापति थापा ? – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

प्रधानन्यायाधीश राणा भेट्न सर्वोच्चमा किन गए प्रधानसेनापति थापा ?


नयाँ बिकल्प,

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न प्रधान सेनापति पूर्णचन्द्र थापा सोमबार सर्वोच्च अदालत गएका छन् ।

सर्वोंच्च अदालतको पूर्वीपट्टि रहेको नेपाली सेनाको जग्गामा सर्वाेच्च अदालतले भौतिक संरचना बनाएपछि उत्पन्न बिबादका विषयमा छलफल गर्न प्रधानसेनापति थापा प्रधानन्यायाधीश राणलाई भेट्न सर्वोच्च पुुगेको स्रोतले जनाएको छ ।

सोमबार दिउँसो प्रधानसेनापति थापा राणालाई भेट्न उनको कार्यकक्षमै गएका थिए । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुुवाईको पक्रिया अन्तिम अवस्थामा भएको बेला प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीचको भेटलाई अर्थपूर्ण रुपमा कतिपयले बुझ्ने गरेका छन् ।

सिंहदरबार परिसरमा सेनाको स्वामित्वमा रहेको ९ रोपनी जग्गामा सर्वाेच्च अदालतले भवन बनाउन लागेको र सो बारेमा छलफल गर्न प्रधान सेनापति सर्वोच्च पुगको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जनाएका छन् ।

सम्बन्धित समाचार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७७ फाल्गुन १०, १७: २६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७७ फाल्गुन १०, १७: २६

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७७ फाल्गुन १०, १७: २६

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...