उपत्यकामा तुँवालो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

उपत्यकामा तुँवालो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द


नयाँ विकल्प,


काठमाडाैं-काठमाडौमा वायू प्रदूषणयुक्त तुँवालो लागेपछि हवाई उडान प्रभावित बनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा उडानका लागि आवश्यक भिजिबिलिटी नभएपछि शुत्रबार तीन बजेदेखि उडान बन्द गरिएको हो ।

हवाई उडानको लागि ८ सय मिटरसम्म देखिने हुनुपर्छ तर, काठमाडौंमा अहिले त्यो भन्दा न्यून रहेको प्राधिकरणले जनाएको छ । अवतरणका लागि साना जहाजका लागि १६ सय मिटर भिजिबिलिटी चाहिन्छ भने ठूला जहाजका लागि २८ सय मिटर भिजिबिलिटी चाहिन्छ ।काठमाडौं उपत्यकामा अत्याधिक वायु प्रदूषणका कारण पटक पटक हवाई उडान बन्द हुने गरेको छ ।


शुत्रबार दिउँसोदेखि उपत्यकामा पूर्णरुपमा बायु प्रदुषण युक्त तुवालो लागेको छ । मौसमी प्रतिकूलताका कारण बन्द भएको उडान माैसममा सुधार भएपछि संचालनमा अाउने छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७७ चैत्र १३, १७: ५०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७७ चैत्र १३, १७: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७७ चैत्र १३, १७: ५०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...