
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले माइतीघरमा दीप प्रज्वलन गरेको छ ।
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा पुनः स्थापना भएको भन्दै संविधान आकारमा माइतीघरमा दीप प्रज्वलन हो ।
धन्यवाद सर्वोच्च, लोकतन्त्र जिन्दाबाद, प्रतिगमन बाईबाई जस्ता नारा लगाउँदै उनीहरूले सडक प्रदर्शन समेत गरेका थिए ।
एमालेको केपी शर्मा ओली निकट अनेरास्ववियूले पनि सोही स्थानमा सर्वोच्चको विरोध कार्यक्रम गरिरहेका बेला नेविसंघले कार्यक्रम गर्न खोजेपछि अनेरास्ववियूका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।
अनेरास्ववियूको कार्यक्रम सकिएपछि उनीहरुले दीप प्रज्वलन कार्यक्रम गरेको हुन् ।

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...