संसदमा प्रधानमन्त्रीको सन्देशः जतिसुकै महङ्गो होस ऋण गरेर पनि खोप ल्याइन्छ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

संसदमा प्रधानमन्त्रीको सन्देशः जतिसुकै महङ्गो होस ऋण गरेर पनि खोप ल्याइन्छ


नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को महामारीबाट नेपाली नागरिकलाई बचाउन आफूले जतिसुकै महङ्गो भए पनि खोप खरिद गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै सरकारको प्राथमिकता खोप खरि गर्दा ऋण लागे पनि त्यसको खरिद गर्नु सरकारको प्राथमिकता भएको प्रतिवद्धता दोहोर्याए।

‘हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पु¥याउने र्छौं’ देउवाले भने । उनले प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५÷७ महिना मात्र रहने भन्दै यस अवधिमा देखिने गरी काम गर्ने आफ्नो सोचाइ रहेको बताए ।

देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाए । समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै उनले सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारे ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७८ श्रावण ८, १७: ५७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७८ श्रावण ८, १७: ५७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ श्रावण ८, १७: ५७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...