नेकपानै अवैध जस्तोः प्रचण्ड – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

नेकपानै अवैध जस्तोः प्रचण्ड

काठमाडौं । पार्टी एकीकरण औपचारिक रुपमा भएको आठ महिना पुग्नै लाग्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा भने चरम निरासा र ग्लानी पैदा हुन थालेको छ । उनले आफैंले नेतृत्व गरेको पार्टी नेकपा नै अहिले अवैधजस्तो भएको दुखेसो पोखेका छन् ।

उपन्यासकार भगवती ढुंगेलको पुस्तक प्रेमिलको शनिबार विमोचन गर्दै प्रचण्डले सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएपनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टीनै अवैधजस्तो भएको बताएका हुन् । उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र पु¥याउने दृढता पनि जनाए ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७५ पुष ३०, ०८: ४५

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७५ पुष ३०, ०८: ४५

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ पुष ३०, ०८: ४५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...