
नयाँ विकल्प ,
काठमाडाैं-अख्तियार दुरुपयोग अनुसनधान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई घुससहित पक्राउ गरेकाे छ ।
सेवाग्राहीसँग १ लाख ५० हजार रूपैयाँ घुस रकम लिदै गरेका दुवैजनालाइ अख्तियारको टाेलिले नियन्त्रणमा लिइएको हाे
अख्तियार टोलीले गोदावरी नगरपालिकाका कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जनाएकाे छ । नगरपालिका क्षेत्रमा ठुलाे संख्यामा प्रहरी समेत परिचालित गरिएकाे छ ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...