यु-१९ महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

यु-१९ महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं : आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ।

मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

मलेसियाको बंगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। त्‍यतिबेला नेपालको ब्याटिङ चल्न नसक्दा ५२ रनमै अल आउट हुन पुगेको थियो।

आज त्यसलाई सुधार गर्दै जितको खोजीमा नेपाल हुनेछ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ माघ ७, ०७: ४०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ माघ ७, ०७: ४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ माघ ७, ०७: ४०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...