
नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि गिरिलाई आज ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको छ।
घाँटीमा समस्या देखिएपछि उनलाई भारतको मुम्बईका अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो। गिरि हालै नेपाल आएका थिए।
गिरि गत वर्ष साउन अन्तिममा उपचारका लागि भारत गएका थिए। मुम्बईको हिन्दुजा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...