एनपीएलमा आजको रोमाञ्चक भिडन्त: जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने – Naya Bikalpa
November 2, 2026, Monday      Epaper

एनपीएलमा आजको रोमाञ्चक भिडन्त: जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।

जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता अन्तर्राष्ट्रिय खेलाडी रहेका छन्।

यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो। वर्षाका कारण पाँच ओभरमा झारिएको अर्को खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सले भने अंक बाँडेका थिए।

सम्बन्धित समाचार

एनपिएलमा काठमाडौंको पहिलो जित
एनपिएलमा काठमाडौंको पहिलो जित
  • २०८३ कार्तिक १६, ०७: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०८३ कार्तिक १६, ०७: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेल कर्णाली...

एनपिएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
एनपिएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
  • २०८३ कार्तिक १६, ०७: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९...