पोखरा गोल्डकपको उद्घाटन खेलमा आज सहारा र पुलिस क्लब खेल्दै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पोखरा गोल्डकपको उद्घाटन खेलमा आज सहारा र पुलिस क्लब खेल्दै

काठमाण्डौ |  पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि शुरू हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब खेल्दैछन् ।

प्रतियोगितामा तीन वटा विदेशीसहित १२ टोली सहभागी रहेका आयोजकले जनाएको छ । जसमा ‘ए’ डिभिजनका सात क्लब, ‘बी’ डिभिजनको एक, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।

मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८१ माघ २२, १२: ४८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ माघ २२, १२: ४८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८१ माघ २२, १२: ४८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...