कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा

नयाँ विकल्प,

काठमाडौं – अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’ सहभागी भएकी छन् । फ्रान्समा मंगलबारबाट आयोजना भएको फेष्टिभलमा उनी अन्तराष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ को तर्फबाट सहभागी भएकी हुन् ।

कान्सका लागि उनी मंगलबारनै फ्रान्स उडेकी हुन् । जसको जानकारी उनले सामाजिक संजालमार्फत दिएकी थिइन् ।

सम्बन्धित समाचार

‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
  • २०७९ जेष्ठ ४, १४: १५

काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...

‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
  • २०७९ जेष्ठ ४, १४: १५

काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०७९ जेष्ठ ४, १४: १५

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...