
नयाँ विकल्प,
काठमाडौं – अभिनेता रेमनदास श्रेष्ठले विवाह गरेका छन् । उनले जर्मनकी प्रेमिका जना मुद्रासँग केही अगाडि विवाह गरेका छन् । विवाहको पार्टी भने बिहीबार काठमाडौँ स्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा दिइएको छ ।
यो रेस्टुरेन्ट रेमनले अभिनेत्री नम्रता श्रेष्ठसँग मिलेर सञ्चालनमा ल्याएका थिए । रेमनले केही अगाडि विवाह गरे पनि पार्टी भने आज राखिएको उनका बुबा मदनदास श्रेष्ठले बताए । रेमन र जनाले विगत ५ वर्षभन्दा लामो प्रेम विवाहमा परिणत गरेको हुन् । रेमन कलाकार मदनदास श्रेष्ठका छोरा हुन् । उनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’ लगायत एक दर्जन फिल्म अभिनय गरेका छन् । पछिल्लो समय उनी टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’मा आबद्ध छन् ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...