
नयाँ विकल्प,
काठमाडौं- मानसिक अस्पताल, पाटनका चिकित्सक बाँसबारीस्थित पूर्वेली गेष्टगेष्ट हाउसमा मृत अवस्थामा भेटिएका छन् । डा. अर्याल आइतबार गेष्ट हाउसमा मृत भेटिएका हुन् ।
गेष्ट हाउसकाअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई गेष्ट हाउसका कर्मचारीले फोन गरेका थिए ।
उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...