प्रधानमन्त्री देउवालाई दिए आरएसएसका वरिष्ठ पदाधिकारी इन्द्रेसकुमारले बधाई – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

प्रधानमन्त्री देउवालाई दिए आरएसएसका वरिष्ठ पदाधिकारी इन्द्रेसकुमारले बधाई

नयाँ विकल्प,


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस) का वरिष्ठ पदाधिकारी इन्द्रेसकुमारले बधाई दिएका छन् ।

‘नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई बधाई । तपाई पाँचौ पटक नेपालको प्रधानमन्त्री बन्नु भएको छ । तपाईको प्रभावकारी नेतृत्वमा नेपाल बलियोसँग स्थिरता, विकास र सामाजिक न्यायतर्फ बढ्ने र कोरोना भाइरस महामारी परास्त हुने विश्वास गरिएको छ ।’

उनले लेखेका छन्, ‘नेपाल र भारतबीचको प्राचिन सम्बन्ध थप बढ्नेछ भन्ने आशा छ । तपाईले संसद्मा विश्वासको मत प्राप्त गर्नुहुनेछ भनेर भगवान् पशुपतिनाथ तथा बुद्धको श्री चरणमा प्रार्थना गर्छु ।’

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ असार ३१, २३: ४१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ असार ३१, २३: ४१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ असार ३१, २३: ४१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...