समितिले लग्यो शर्मासँग करिब ३ घण्टा लामो बयान – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

समितिले लग्यो शर्मासँग करिब ३ घण्टा लामो बयान

नयाँ विकल्प,

काठमाडौं – आजसम्म छानबिनको म्याद रहेको संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग करिब ३ घण्टा लामो बयान लिएको छ । चालू वर्षको बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोप लागेपछि पदबाट राजीनामा दिएका शर्माले बिहीबार बिहान ११ सदस्यीय छानबिन समितिसमक्ष बयान दिएका हुन् ।

यद्यपि, बयानका क्रममा जनार्दन शर्माले आफूमाथि लागेका सबै आरोप पूर्णरूपमा अस्वीकार गरेको समितिका एक सदस्यले बताए । उनका अनुसार शर्माले बजेट निर्माण प्रक्रियामा कोही पनि अनधिकृत व्यक्ति संलग्न नभएको दोहोर्‍याइरहे । शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता भएको भए त्यो कुरा सुरक्षाकर्मी र मर्यादापालकलाई समेत जानकारी हुने तर्क राखेका थिए ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७९ श्रावण ५, १४: ०१

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ५, १४: ०१

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ५, १४: ०१

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...