थप २३ जनामा काेराेना संक्रमण – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

थप २३ जनामा काेराेना संक्रमण

काठमाडौं । गत २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

सोही अवधिमा थप २१५ जना निको भएका छन् भने संक्रमणबाट ज्यान जानेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर संक्रिय संक्रमित १ हजार ५५८ जना रहेका छन् । पछिल्लो समयमा देशभर सक्रिय संक्रमित घट्दो क्रममा रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७८ चैत्र १३, १७: २३

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७८ चैत्र १३, १७: २३

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७८ चैत्र १३, १७: २३

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...