
काठमाडौं । सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार १ सय ५२ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार १ सय ५७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुेनेको संख्या सुन्य रहेको छ । थप ३ सय १९ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमणबाट कूल ९ लाख ६५ हजार १ सय ४२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल १ हजार २ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...