चिरीबाबु महर्जन बने ललितपुर महानगरमा गठबन्धनका साझा उम्मेदवार – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

चिरीबाबु महर्जन बने ललितपुर महानगरमा गठबन्धनका साझा उम्मेदवार

ललितपुर । सत्ता गठबन्धनका दलहरुको सहमतिले काठमाडौं, ललितपुर र वीरगंञ्ज महानगरपालिका काँग्रेसले पाएपछि ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनलाई नै दोहो¥याउने बताएको छ ।

सोमबार महानगरपालिकाको टिकट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महर्जनलाई पक्का गरेका हुन् । महर्जनले पहिलो स्थानीय तह निर्वाचन ०७४ मा २४, ६४२ मत प्राप्त गरेर निर्वाचित भएका थिए । महर्जनले निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई झिनो मतले पराजित गरेका थिए ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७९ बैशाख १२, १२: ३९

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७९ बैशाख १२, १२: ३९

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७९ बैशाख १२, १२: ३९

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...