नयाँ विकल्प – Page 838 – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प

मेलमिलाप नीतिको औचित्य
मेलमिलाप नीतिको औचित्य

प्ुारुषोत्तम दाहाल राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको औचित्य र सान्दर्भिकता कति छ ? ०३३ पुस १६ गते स्वनिर्वासनबाट स्वदेश फर्कदा...

सरकारलाई राजधानी तोक्न नेताहरु बाधक ?
सरकारलाई राजधानी तोक्न नेताहरु बाधक ?

संजय गौतम –सिंचाइ मन्त्री दुई चरणको निर्वाचन पश्चात् कांग्रेसभित्रको संगठनका बारेमा व्यापक टिकाटिप्पणी भईरहेको छ । सात युवा नेताहरुले संयुक्त...

कलाकर्मीलाई गणतान्त्रिक सम्मान
कलाकर्मीलाई गणतान्त्रिक सम्मान

काठमाडौं । नेपाली चलचित्र, सँगीत, साहित्य, नाटक, चित्रकला जस्ता विविध विधामा निरन्तर योगदान पु¥याएको भन्दै पूर्व प्रधानमन्त्री एवँ माओबादी केन्द्रका...

जबज र २१सौँ शाताब्दिको समाजवादको विवाद चुलियो
जबज र २१सौँ शाताब्दिको समाजवादको विवाद चुलियो

एमाले–माओवादी केन्द्रबीच एकतामा सैद्धान्तिक विचलन् काठमाडौँ । नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकीकरण होला कि नहोला भन्ने जिज्ञासा अहिले...

अत्याधिक चिसोबाट बचाऊ !
अत्याधिक चिसोबाट बचाऊ !

पछिल्लो केही दिनदेखि बढ्दै गएको शितलहर र अत्याधिक चिसोका कारण देशका विभिन्न स्थानहरुमा मृत्यु हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ...

सरकारमा बस्ने रहर कुनै छैनः देउवाको
सरकारमा बस्ने रहर कुनै छैनः देउवाको

काठमाडौं । अहिले प्रतिनिधिसभाले पूर्णता नै नपाएको भन्दै उनले राष्ट्रियसभा निर्वाचन गराउनु आफ्नो बाध्यता भएको बताए । प्रधानमन्त्री शेरवहादुर देउवाले...

महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छः प्रवक्ता शर्मा
महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समिक्षा गर्नको लागि तत्काल...

नेपाल मगर संघले माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने
नेपाल मगर संघले माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने

काठमाडौं । नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने स्पष्ट पारेको छ । संघले पत्रकार सम्मेलन...

कम्पनी आमा र टिचिङ्ग अस्पताल
कम्पनी आमा र टिचिङ्ग अस्पताल

कविता: कवि ः माधव साधक परियारमिठाराम गुरु मात्रै होइन मेरा महागुरु । उहाँकै सुझाव पछ्याएर हिड्छु खुरु खुरु ।। पार्किङ्ग गर्न...

देबीले ल्याए उपन्यास ‘मन’
देबीले ल्याए उपन्यास ‘मन’

काठमाडौं । लामो समय देखि पत्रकारितामा सम्लग्न लेखक देबी न्यौपानेले आफ्नो पहिलो उपन्यास ‘मन’ बिहिबार राजधानीमा सञ्चारकर्मीसँगको भेटघाटमा सार्वजनिक गरेका छन् ।...