नयाँ विकल्प – Page 844 – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प

बूढा नेताहरुको सिण्डिकेट रहेसम्म कांग्रेस सप्रदैन ः युवा नेता
बूढा नेताहरुको सिण्डिकेट रहेसम्म कांग्रेस सप्रदैन ः युवा नेता

काठमाडौं । “जब प¥यो राती अनि बूढी ताँती” भने जस्तै नयाँ संविधानको कार्यान्वयनसँग भएको पहिलो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हार...

कांग्रेसले प्रदेशसभा समानुपातिकमा कस्ता कस्तालाई ल्यायो ?
कांग्रेसले प्रदेशसभा समानुपातिकमा कस्ता कस्तालाई ल्यायो ?

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक प्रणाली अन्तर्गत प्राप्त भएको मतको आधारमा प्रदेशसभा सदस्यको टुंगो लगाएको छ । सात प्रदेशमा जम्मा ७२ जना...

जीवन विज्ञान सार
जीवन विज्ञान सार

कविता: कृष्ण प्रसाद न्यौपाने आखिर जीवन विज्ञान रहेछ एक । न भक्ति भो यो ज्ञान नभो विवेक ।। जन्मेर आखिर...

रुद्र भण्डारी सहयोगी

कविता कवि: माधव साधक परियार गोर्खालीबाट ड्यूटी गर्न टिचिङ्ग अस्पतालमा । गयो माधव दुई हजार चौहत्तर सालमा ।। दुई हजार चौहत्तर साल...

अदितीलाई बचाउला त कृ ले !
अदितीलाई बचाउला त कृ ले !

काठमाडौं ः प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृ’मा अनमोल केसी को मात्र चर्चा छैन । उनकै जोडी बनेर देखापरेकी अदिती बुढाथोकीले पनि...

बैशाखमा आउँदै ‘हिरो रिटर्न्स’
बैशाखमा आउँदै ‘हिरो रिटर्न्स’

काठमाडौं : चलचित्र ’हिरो रिटर्न्स’को रिलिज डट घोषणा भएको छ । निर्माण टिमले यो चलचित्रको नयाँ बर्ष २०७५ को २८ बैशाखबाट...

आठौं बिन्ध्यवासिनी म्युजिक अवार्ड
आठौं बिन्ध्यवासिनी म्युजिक अवार्ड

गीतकार रत्न शमशेरलाई लाईफ टाईम अवार्ड काठमाडौं । विन्ध्यवासिनी म्युजिक फाउन्डेसनद्धारा आयोजित आठौं विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा शनिबार राजधानीमा एक समारोहबीच...

प्राधिकरण स्थापनाको दुई वर्ष: निजी आवासमा ४६ प्रतिशत प्रगति
प्राधिकरण स्थापनाको दुई वर्ष: निजी आवासमा ४६ प्रतिशत प्रगति

काठमाडौं– २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले पु¥याएको क्षतिको पुननिर्माण गर्न सरकारले छुट्टै संयन्त्र गठन ग¥यो । भूकम्प गएको...

ढिलै भएपनि सम्माननीय राष्ट्रपतिबाट राष्ट्रिय सभा अध्यादेश पारित भएकोले अब प्रकृया अगाडि बढ्छ 
ढिलै भएपनि सम्माननीय राष्ट्रपतिबाट राष्ट्रिय सभा अध्यादेश पारित भएकोले अब प्रकृया अगाडि बढ्छ 

डा.प्रकाशशरण महत, नेता–नेपाली कांग्रेस मुलुकमा नयाँ संविधान अनुसार स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सकिएको छ । संविधान अनुसार...

दलहरुबीच सत्तामोहका कारण तिव्र मतभेद
दलहरुबीच सत्तामोहका कारण तिव्र मतभेद

संवैधानिक संकट निम्तिने खतरा ! काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको परिणाम आउँदै गर्दा विषेशगरी तीन ठूला दलहरुबीचको मतभेदले...