
काठमाडौं : कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गाेली लागेकाे छ । जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो ।
बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली लागेर घाइते भएका श्रेष्ठको हाल सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई रबरकाे गाेली लागेकाे र अवस्था खतरामुक्त रहेकाे बताइएकाे छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
काभ्रेपलाञ्चोक : पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही...