प्रचण्ड निवासमा तोडफोड – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

प्रचण्ड निवासमा तोडफोड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा ताेडफाेड भएकाे छ ।  प्रदर्शनकारी एक समूह खुमलटारस्थित उनकाे निवासमा पुगेर ढुंगा प्रहार गरेका हुन् ।

प्रहरीले सुरक्षा दिइरहेकाे निवासमा चारैतर्फ रहेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै घरकाे सिसा फुटाइदिएका छन् । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८२ भाद्र २४, १०: ४६

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८२ भाद्र २४, १०: ४६

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल
रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल
  • २०८२ भाद्र २४, १०: ४६

काभ्रेपलाञ्चोक : पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही...