
काठमाडौं : प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन्।
मंगलबार मध्याह्न काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित राष्ट्रपति पौडेल निवासमा आगजनी भएको हो।
प्रदर्शनकारीहरूले खुमलटारस्थित प्रचण्डको निवास, बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पनि आगजनी र तोडफोड गरेको छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...