सँस्थापन पक्षको भेलामा पनि निर्वाचन अगावै १५अैाँ महाअधिवेसनको माग । – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सँस्थापन पक्षको भेलामा पनि निर्वाचन अगावै १५अैाँ महाअधिवेसनको माग ।

नेपाली काङ्गेसको १५अैाँ  महाअधिवेसन लाई लियर काङ्गेस भित्र रस्साकसि सुरु भइरहेको छ । वर्तमान सँस्थापन पक्षले फागुन२१को आम निर्वाचन अगाडि गर्न नहुने भन्न्दै आएको छ भने सँस्थापन इतर पक्षका नेताहरुले निर्वाचन अगाडि नै गर्नुपर्न अडान राख्दै आएको छ । यसैविच आज सँस्थापन पक्षका नेताहरुले दवाव मुलक भेला सम्पन्न गरेका छन भक्तपुर काङ्गेसका सभापति दुर्लव कुमार थापाको अध्यक्षता सम्पन्न भेलामा काङ्गेस कोशि प्रदेशका सभापति उद्धव थापा , काठमाडौ का पुर्व सभापति भिमसेन दास प्रधान , काठमाडौ क्षेत्र नँ ९ का क्षेत्रिय सभापति जय कृष्ण महर्जन, युवानेता राजुराज जोसी ,रन्जित कर्ण , नेत्री कृष्णा अमात्य लगायत महासमित सदस्य, महाअधिवेसन प्रतिनिधिहरु सिमित मात्रामा देखिन्थे । अधिकाँस तरुण दल र नेविसँघ नेताहरुको उपस्थिति रहेको भेलामा निर्वाचन अगाडि नै नियमित महाअधिवेसन गर्नुपर्नेमा जोड दिएका छन ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८२ कार्तिक २१, ०९: १०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८२ कार्तिक २१, ०९: १०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०८२ कार्तिक २१, ०९: १०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...