
काठमाडौं : नेपाली कांग्रेसले आज जनकपुरमा सभा गर्दै छ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा सभा गर्न लागेको हो।
यो सभालाई प्रतिज्ञा सभा भनिएको छ।
यही सभाबाट कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दैछ। यसपालि घोषणापत्रलाई कांग्रेसले प्रतिज्ञा पत्र भनेको छ।
कांग्रेसले निर्वाचन आयोगलाई भने फागुन ३ गते नै पार्टीको घोषणापत्र बुझाएको थियो।
जनकपुरको सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्।
जनकपुरधाम : नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको वर्तमान वित्तीय संरचना खलबलिएको बताउँदै मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएका विकृति...
काठमाडौं : नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभा...
जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार पार्टीले धनुषामा आयोजित...