दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

ललितपुर : ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो । दमकलहरु पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन् ।

घटनामा मानवीय क्षति भएको छैन । भौतिक क्षतिको आँकडा आइसकेको छैन ।

सम्बन्धित समाचार

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
  • २०८२ फाल्गुन १९, १६: ४०

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह...

पूर्णबहादुर खड्काले भने- अनुशासन समितिको स्पष्टीकरण ‘हास्यास्पद’, जवाफ नदिने संकेत
पूर्णबहादुर खड्काले भने- अनुशासन समितिको स्पष्टीकरण ‘हास्यास्पद’, जवाफ नदिने संकेत
  • २०८२ फाल्गुन १९, १६: ४०

काठमाडौं : नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिले सोधेको स्पष्टीकरणलाई ‘हास्यास्पद, निरर्थक र अर्थहीन’ भन्दै...

सुजनले चौथो पटक छेडे जिब्रो
सुजनले चौथो पटक छेडे जिब्रो
  • २०८२ फाल्गुन १९, १६: ४०

भक्तपुर : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ...