
काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ ।
असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो ।
वडा अधिवेशनहरू भने भदौदेखि नै सुरू गर्ने तयारी छ ।
मंगलबारको केन्द्रीय समिति बैठकमा भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरिए पनि त्यसलाई संशोधन गरिएको नेताहरूले जनाएका छन् ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...