यी हुन् बालेन नेतृत्वको सरकारका मन्त्रीहरू, लिए शपथ – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

यी हुन् बालेन नेतृत्वको सरकारका मन्त्रीहरू, लिए शपथ

काठमाडौं : बालेन शाह नेतृत्वको सरकारमा १४ जना मन्त्रीको टुंगो लागेको छ । बालेनले प्रधानमन्त्रीको शपथ लिएलगत्तै मन्त्रीहरूको पनि शपथ भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको संयुक्त शपथ गराएका छन् । मन्त्रीको सूचीमा डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् । यसैगरी गृहमन्त्री सुधन गुरुङ बनेका छन् ।

कुन मन्त्रीको कुन मन्त्रालयको जिम्मेवारी ?

१.स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय

२.सुधन गुरुङ, गृह मन्त्रालय

३.शिशिर खनाल, परराष्ट्र मन्त्रालय

४.सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

५.विराजभक्त, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय

६.खड्गराज पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय

७.सस्मित पोखरेल, शिक्षा विज्ञान, प्रविधि तथा खेलकुद मन्त्रालय

८.निशा मेहता, स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय

९.डा.विक्रम तिमलसिना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

१०.प्रतिभा रावल, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय

११.गीता चौधरी, कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय

१२.सोविता गौतम, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

१३.दीपक शाह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

१४.सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

सम्बन्धित समाचार

गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ
  • २०८२ चैत्र १३, १३: ०९

काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त...

राष्ट्रिय आर्थिक गणना सुरु
राष्ट्रिय आर्थिक गणना सुरु
  • २०८२ चैत्र १३, १३: ०९

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले आज (वैशाख २ गते) देखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्यांक संकलन कार्य सुरु...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
  • २०८२ चैत्र १३, १३: ०९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु छ हजार र चाँदी रु ३२० ले...