इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, सुरुमा ७.८ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार बिहान ६:४८ बजे मुलुक्का समुद्रमा गएको थियो ।भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट लगभग १२० किलोमिटर टाढा थियो, जुन दुई लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना बस्ती भएको टापु हो ।

सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटरको दायराभित्र इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रहरूमा छालहरू पुग्ने सम्भावना रहेको बीबीसीले बताएको छ ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०८२ चैत्र १९, ०९: ०७

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०८२ चैत्र १९, ०९: ०७

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०८२ चैत्र १९, ०९: ०७

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...