
काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठक पनि श्रम संस्कृति पार्टीले अवरोध गरेको छ । बिहीबारको बैठक सुरु हुने बित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रकर्डबाट नहटाई संसद् चल्न नदिने पार्टीका अध्यक्ष हर्क साम्पाङले बताए । आजको बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने छ ।
काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...
काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...