संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल – Naya Bikalpa
June 11, 2026, Thursday      Epaper

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो । सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।

सम्बन्धित समाचार

दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा
दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा
  • २०८३ जेष्ठ २८, १९: १४

काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...

नेपाल राष्ट्र बैंक विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
नेपाल राष्ट्र बैंक विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
  • २०८३ जेष्ठ २८, १९: १४

काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...

निजी शिक्षामा ३ प्रतिशत कर, १० लाखसम्म आयमा कर छुटको व्यवस्था : अर्थमन्त्री वाग्ले
निजी शिक्षामा ३ प्रतिशत कर, १० लाखसम्म आयमा कर छुटको व्यवस्था : अर्थमन्त्री वाग्ले
  • २०८३ जेष्ठ २८, १९: १४

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी विद्यालयमा लगाइएको ३ प्रतिशत करसँगै करदाताका लागि विभिन्न आयकर छुटको व्यवस्था गरिएको बताएका...