काँग्रेसले भन्यो राष्ट्रपतिको कदम असंवैधानिक – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

काँग्रेसले भन्यो राष्ट्रपतिको कदम असंवैधानिक

नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति के.पी ओली सरकारले सिफारिस गरेको राष्ट्रिय सभाका ३ सदस्यको नियुक्ति असंवैधानिक भन्दै त्यसको विरुद्ध लाग्ने निर्णय गरेको छ ।

निर्वतमान सरकारका शेरबहादुर देउवाको नेतृत्वले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन त्यसै राखिएकोले नयाँ सरकारले सो निर्णय फिर्ता लिई नयाँ सिफारिस गरेको थियो ।

त्यसैगरी नेपाली कांग्रेसकोे केन्द्रीय संसदीय दलको कार्यसमितिको विधान पारित गरेको छ । संसदीय दलको निर्वाचनको लागि चिनकाजी श्रेष्ठ संयोजक रहेको ३ सदस्यीय समिति समेत बनाएको छ । यो कार्यदलले ससंदीय दलको निर्वाचनको व्यवस्थापन गर्ने रहेको छ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन १३, १२: २३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १३, १२: २३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १३, १२: २३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...