काठमाडौँ । ५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ अर्थात् चैत्र सात गते उपत्यकासहित देशभर भव्य रुपमा मनाइएको छ ।
उपत्यकामा बबरमहलदेखि बानेश्वरसम्म बाजागाजा सहितको शान्तिपूर्ण ऱ्याली निकालिएको थियो ।
संयुक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलनसम्बन्धी महासन्धि पारित गरेपछि जातीय र रंगभेद उन्मुलन दिवस विश्वमा मनाउने घोषणा गरेको थियो । नेपालले भने उक्त महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर दिवसका रुपमा भने सन् १९६६ देखि मात्रै मनाउन थालिएको थियो । त्यसयता हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.