काठमाडौं । प्रभु बैंकले बाग्लुङको बडिगाड गाउँपालिकामा शाखा खोलेको छ । गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले विहिबार शाखा उद्घाटन गरे का हुन् । बैंकले नयाँ शाखाबाट स्थानीयस्तरमा गुणस्तरीय बैंकिङ सुविधा दिने जनाएको छ । कार्यक्रममा बाग्लुङका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...