बैशाख ०५ गते रक्षा मन्त्रालयका नवनियुक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गर्नुभएको थियो ।
साथै रक्षा सचिव लम्साललाई वर्तमान बस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धीत विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियोे ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...