नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराही र जनसम्पर्क कार्यालय पेरिसडाँडा नयाँ बोर्ड राखिएका छन् । तत्कालिन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा रहेका पूराना बोर्ड हटाएर नयाँ ब्यानर राखिएका हुन् ।


दुवै कार्यालयमा राखिएका बोर्डमा नाम एकै भएपनि चिह्न भने फरक फरक रहेका छन् । बिहीबार मात्रै नयाँ पार्टी बनाएका एमाले(माओवादीले नाम एकै लिएपनि बोर्डमा राखिएका चिह्न भने फरक फरक छन् । तत्कालिन नेकपा एमालेको मुख्यालय रहेको धुम्बराहीको कार्यालयमा चुनाव चिह्न सूर्य भएको नेपाल कम्युनिस्ट पार्टीको बोर्ड राखिएको छ भने माओवादीको मुख्यालय रहेको पेरिस डाँडामा टाँगिएको नयाँ बोर्डमा हँसिया हथौडा राखिएको छ। धुम्बराहीको कार्यालयमा पहिले नै टाँगेको बोर्डमा रहेको एमाले शब्दलाई रातो पेन्टले छोपेको हो । त्यहाँ रहेको अंग्रेजीमा नेकपा एमाले अर्थात सिपिएन यूएमएल लेखेको स्तम्भ भने हटाइएको छैन ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.