काठमाडौं । सरकारको पेट्रोलियम पदार्थको मुल्यवृद्धी गरेको विरोधमा उत्रिएकाहरु बिद्यार्थीहरुलाई प्रहरी हिरासतमा लिएर विरोध गर्नेहरुकै यस्तै हालत हुन्छ भनेर त्रास फैल्याउन खोजको छ । पेट्रोलियम पदार्थमा मुल्य बृद्धी गरेर जनताको ढाड सेकेको भन्दै नेविसंघ कंचनपुर जिल्लाले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विद्यार्थीहरुलाई गिरफ्तार गरि हिरासतमा समेत लिएको थियो । प्रहरीले नेविसंघका सहमहामन्त्री अच्युत राज कलौनी, केन्द्रीय सदस्य प्रकाश थापा, नेविसंघ कञ्चनपुरका अध्यक्ष टेक पाण्डे, गोरख राउले, केशवराज जोशी, तेज साउद, किशोर प्रसाद जोशी, विवेक पन्त, गणेश उपाध्याय, मदनराज मिश्रा, एस पि कोइराला, जया साउद, यज्ञराज जोशी, करबहादुर महता, प्रेम महता, मदनराज पन्त , प्रकाश धामी, दिनेश जोशी, लक्षमण धामी, राम महरा, हिमान्सु भट्ट , हितेस साउद , लोकेन्द्र भण्डारी, सरोज रोकाए, भुवन अवस्थीलाई हिरासतमा राखि छोडेको छैन शनिबार पनि छोडेको थिएन । विद्यार्थीहरुलाई हिरासतमा लिएको घटनाको नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले विज्ञप्ती निकाली विरोध गर्दै सरकारको अनुदार चरित्र उदाङगो भएको जनाएका छ ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघले देशभर विरोध प्रदर्शन गरेको थियो । शुक्रबार महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा आयल निगममा घेराउ भएको थियो भने विभिन्न क्याम्पस अगाडी पनि प्रदर्शन भएको थियो ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.