काठमाडौं । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा हिजो निधन भएको छ । श्वासप्रश्वास, मुटु सम्बन्धी रोग र मृगौला समेत फेल भएर काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइराखेका उनको उपचारको क्रममा क्रममा हिजो विहान उनको निधन भएको उनको पारिवारिक स्रोतले बतायो ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री भएका शाहीले निकै लामो समयसम्म निजामति सेवामा बिताएका थिए । उनी अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी समेत भएर काम गरेका थिए । उनकै हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...